Friday, May 03, 2024
नेपालले क्यानडाविरुद्धको ओडीआई शृंखलामा प्रमुख खेलाडीलाई विश्राम दिएर नयाँ र लामो समय टिमबाहिर रहेकालाई खेलाएको थियो। ती खेलाडीले मौकाको सदुपयोग गर्दा अब राष्ट्रिय टोलीमा प्रतिस्पर्धा बढेको छ।
दीप सुवेदी
2024-02-13 12:32:09
एउटा टोलीले वर्षभरि कुरेर प्रधानमन्त्री कप खेल्थ्यो। धेरै टिम दुई म्याच खेलेर बाहिरिन्थे। अहिले प्रधानमन्त्री कपमा एक टोलीले कम्तीमा नौ खेल खेल्न पाउँछन्। तर यति मात्र पर्याप्त छैन।
एलबी क्षेत्री
2024-01-14 12:24:08
पाकिस्तान र भारतसँग पहिलोपटक ओडीआई खेलिरहेको नेपालले गुमाउनुपर्ने केही थिएन। तर पाकिस्तानसँग नेपाली टोली दबाबमा आउँदा खेल एक पक्षीय भयो। अर्को खेलमा भने नेपाली टोलीले भारतलाई दबाबमा राख्न सक्यो।
2023-09-05 13:19:10
बिहीबार सम्पन्न खेलमा स्कटल्यान्डलाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्स पाँचौँ पटक एक दिवसीय विश्वकपमा छनोट हुन सफल भएको छ।
उकालो
2023-07-06 20:37:43
विश्वास नेपाली
सुजित महत
सरिता गिरी
हरिबोल आचार्य
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।